ne_tn/jos/03/12.md

1.6 KiB

सामान्य जानकारीः

यहोशू इस्राएललाई परमप्रभुले गर्नुहुने आश्‍चर्य कर्महरू बारे निरन्तर बताउँछन् ।

सामान्य जानकारीः

सुक्खा जमिनमा इस्राएलका पितापुर्खाले लाल समुद्र तरेको अनुभव गरे जस्तै, यी मानिसहरूले पनि यर्दन नदी तरेको अनुभव गर्नेछन् ।

पुजारीहरूको खुट्टा

यसले पुजारीहरूको खुट्टाको पैतालालाई जनाउँछ ।

माथिबाट तल बग्दै गरेको पानी

यस वाक्यांशले यर्दन नदी इस्राएलतर्फ बगिरहेको दिशालाई जनाउँछ ।

एक थुप्रो भएर रहने

पानी एकै स्थान अथवा ठाउँमा अडिनेछ । त्यो पुजारीहरूको वरिपरि बग्‍ने छैन ।

शब्द अनुवाद