ne_tn/jos/03/07.md

1.4 KiB

सामान्य जानकारीः

परमप्रभुले यहोशूलाई पुजारीले गर्न पर्ने कुरा बताउनुहुन्छ ।

म तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्‍ति बनाउने छु

यहाँ "नजर"ले ती मानिसहरूलाई जनाउँछ जसले हेरिरहेका र बुझिरहेका छन् । अर्को अनुवादः "मैले गर्ने कुरा मानिसहरूले देख्‍नेछन् र मैले तँलाई महान् व्यक्ति बनाएको छु भनेर जान्‍ने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यर्दनको पानीको छेउ

यहोशू यर्दन नदीको किनार वा छेउमा जान पर्छ ।

शब्द अनुवाद