ne_tn/jos/03/01.md

617 B

उठे

"उठे" शब्दको अर्थ "जाग्‍नु" हो ।

शित्तीम

यर्दन नदिको पश्‍चिमतिर, मोआबको भूमिमा भएको एउटा ठाउँ जहाँ इस्राएलीहरूले प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न अगि छाउनी हालेका थिए ।

शब्द अनुवाद