ne_tn/jos/02/23.md

1.3 KiB

ती दुई जना मानिस फर्के

ती दुई जना मानिस इस्राएलीहरूको छाउनीमा फर्के । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

फर्के ... आए

यी उस्ता उस्तै अभिव्यक्तिहरू हुन् जसले इस्राएलीहरूले छाउनी हालेको ठाउँमा फर्किने कुरालाई बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

नून

यो एउटा पुरुषको नाम हो जो यहोशूका पिता हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरूमाथि आइपरेका सबै कुरा

"ती मानिसहरूले भोगेका र देखेका सबै कुरा"

हामी

यस "हामी" शब्दले इस्राएललाई जनाउँछ ।

शब्द अनुवाद