ne_tn/jos/02/20.md

1.3 KiB

सामान्य जानकारीः

ती दुई इस्राएली जासुसहरू राहबसँग तिनीहरूले उनलाई गरेको प्रतिज्ञा बारे निरन्तर बताउँछन् ।

सामान्य जानकारीः

जासुसहरू आएको बारेमा राहब चुप रहेकी तिनीहरू चाहन्छन् अन्यथा उनको परिवारलाई बचाउने छौँ भनेर तिनीहरूले खाएको शपथबाट तिनीहरू मुक्त हुनेछन् ।

यदि तिमीले ... बतायौ भने

"तिमी"ले राहबलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस्

राहबले आफ्नो परिवारलाई बचाउन तिनीहरूले खाएको शपथ सम्बन्धी शर्त स्वीकारीन् ।

शब्द अनुवाद