ne_tn/jos/02/15.md

858 B

सामान्य जानकारीः

इस्राएली जासुसहरू राहबसित निरन्तर बोल्छन् ।

यदि तिमीले यो कुरा गरेनौ भने

जासुसहरूले राहबसँग गरेको प्रतिज्ञाप्रति यस कुराले प्रतिबन्ध वा शर्त लगाउछ । यहोशू २:१८मा "यो कुरा"ले "झ्यालमा रातो डोरी बाँध्‍नु"लाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

शब्द अनुवाद