ne_tn/jos/02/14.md

1.3 KiB

सामान्य जानकारीः

यहोशू २:१२मा राहबले आग्रह गरेकी कुराप्रति इस्राएली जासुसहरूले शपथ खाए ।

मृत्युसम्म नै तिमीहरूको जीवनको सट्टामा हाम्रो जीवन

यो वाक्पद्धति, तिनीहरूले आफूहरूले गरेको प्रतिज्ञा पुरा गरेनन् भने आफूहरूलाई श्राप दिनुहोस् भनेर शपथ खाने र परमेश्‍वरलाई बताउने तरिका हो । अर्को अनुवादः "यदि हामीले प्रतिज्ञा गरेको कुरा हामीले गरेनौँ भने, परमप्रभुले हामीलाई मर्ने तुल्याउनु भएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद