ne_tn/jos/02/10.md

1.1 KiB

सामान्य जानकारीः

राहब इस्राएली जासुसहरूसित निरन्तर बोल्छिन् ।

सीहोन ... ओग

यी एमोरी राजाहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हाम्रा हृदय शिथिल भए, कसैसँग पनि साहस रहेन

यी दुई वाक्यांशहरूले उस्तै अर्थ दिन्छ र जोड दिनको लागि एकसाथ प्रयोग गरिएका छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद