ne_tn/jos/02/08.md

1.5 KiB

मलाई थाहा छ, परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको छ

"तपाईंहरू" शब्दले इस्राएलका सारा मानिसलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

तपाईंहरूको डर हामीमाथि आइपरेको छ

"डर"लाई बेग्लै तरिकामा व्यक्त गर्न सकिन्छ । अर्को अनुवादः "हामी तपाईंहरू देखि डराउँछौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंहरूको सामु शिथिल हुने छन्

सम्भावित अर्थहरू हुन्ः १) इस्राएलीहरूको उपस्थितमा तिनीहरू मुर्छा पर्नेछन् , अथवा २) तिनीहरू तितरबितर हुनेछन् । अर्को अनुवादः "यती डराउँने छन् कि तिनीहरूले तपाईंहरूको सामना गर्ने छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद