ne_tn/jos/02/04.md

804 B

सामान्य जानकारीः

राहब वेश्याले ती दुई इस्राएली जासुसहरूलाई हानीबाट जोगाउछिन् ।

तर ती महिलाले ती दुई जना मानिसलाई लगेर लुकाएकी थिइन्

यो राजाको सन्देशवाहक तिनीसित बोल्न अगि नै भयो ।

ती महिला

यसले राहब वेश्यालाई जनाउँछ ।

साँझपख

यो त्यो समय हो जब दिन रातमा परिनत हुन थाल्छ ।

शब्द अनुवाद