ne_tn/jos/02/01.md

1.0 KiB

नून

यी यहोशूका पिता हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शित्तीम

यो यर्दन नदीको पूर्वतिरको ठाउँको नाम हो । यसको अर्थ "बवुलको रूख" हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जासुसको रूपमा

इस्राएलले त्यस भूमिलाई कसरी जित्‍न पर्छ भन्‍ने बारे जानकारी लिन यी मानिसहरू त्यस भूमिमा जान पर्‍थ्यो ।

शब्द अनुवाद