ne_tn/jos/01/16.md

1.8 KiB

सामान्य जानकारीः

यी इस्राएलीहरू विशेष गरी रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरू थिए जसले योहोशूलाई जवाफ दिए ।

तपाईंका आज्ञाहरू विरुद्ध विद्रोह गर्ने र तपाईंका वचनहरूको अवज्ञा गर्ने

मूलतः यी दुई वाक्यांशहरूले एउटै अर्थ दिन्छ र कुनै पनि प्रकारको अनाज्ञाकारितालाई सजाय दिइने छ भन्‍ने जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मार्नुपर्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "मारिने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बलियो र साहसी हुनुहोस्

यहोशूलाई आफूहरूको अगुवाको रूपमा पछ्याउन यी दुवै विशेषता महत्त्वपूर्ण छ भनेर इस्राएल र परमेश्‍वरले विचार गर्नुभयो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद