ne_tn/jos/01/08.md

1.6 KiB

सामान्य जानकारीः

परमप्रभु यहोशूसित निरन्तर बोल्नुहुन्छ ।

तैँले ... सदैव चर्चा गर्ने छस्

"सदैव" शब्दले जोड अथवा प्रबलता थप्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

फलिफाप ... सफल

मूलतः यी दुई शब्दहरूले एउटै कुरालाई जनाउँछ र असाध्य समृद्धिलाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

के मैले तँलाई आज्ञा गरेको होइनँ र?

परमप्रभुले यहोशूलाई आज्ञा गरिरहनु भएको यसले जनाउँछ । अर्को अनुवादः "मैले तँलाई आज्ञा गरेको छु !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

बलियो र साहसी हो

परमप्रभुले यहोशूलाई आज्ञा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-imperative)

शब्द अनुवाद