ne_tn/jos/01/04.md

1.4 KiB

सामान्य जानकारीः

परमप्रभु यहोशूसित निरन्तर बोल्नुहुन्छ ।

तेरो सामु ... खडा हुन

पद ५मा "तेरो" र "तँ" शब्दले यहोशूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

म तँलाई त्याग्‍ने छैनँ वा छोड्ने छैनँ

मूलतः "त्याग्‍ने" र "छोड्ने" शब्दले एउटै अर्थ दिन्छ । परमप्रभुले यी कुराहरू गर्नुहुने छैन भनेर जोड दिन उहाँले यी शब्दहरूलाई एक साथ प्रयोग गर्नुहुन्छ । अर्को अनुवादः "निश्‍चय नै म सधैँ तिमीहरूको साथमा हुनेछु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-doublenegatives]])

शब्द अनुवाद