ne_tn/jon/04/06.md

902 B

त्यसलाई योनाको माथि बढाउनुभयो ... त्‍यसले तिनको शिरमा छाया प्रदान गरोस्

"छाँया प्रदान होस् भनेर योनाको शिरमाथि"

तर ... परमप्रभुले एउटा कीरा खटाउनुभयो

"परमप्रभुले एउटा कीरा पठाउनुभयो" (EN-UDB)

त्यो बिरुवालाई त्यसले काटिदियो

"त्यो बिरुवालाई त्‍यस किराले खाइदियो"

त्यो बिरुवा सुक्‍यो

"त्यो बिरुवा सुकेर मर्‍यो । अर्को अनुवाद: "त्‍यो बिरुवा मर्‍यो"