ne_tn/jon/04/04.md

1.1 KiB

के तँ यति धेरै रिसाउनु ठिक हुन्‍छ र?

योना जुन कुरामा रिसाउन नहुने थियो त्‍यही कुराको बारेमा रिसाएको कारण परमेश्‍वरले तिनलाई हप्‍काउन यो आलंकारिक प्रश्‍न गर्नुभयो । अर्को अनुवाद: "तेरो रिस उचित छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

सहरबाट बाहिर गए

"निनवे सहर छाडे"

सहरलाई के हुँदोरहेछ

"सहरलाई के हुनेछ ।" (EN-UDB) परमेश्‍वरले सहरलाई नाश गर्नुहुन्‍छ वा गर्नुहुँदैन भनी योना हेर्न चाहन्थे ।

शब्द अनुवाद