ne_tn/jon/04/01.md

3.6 KiB

के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र?

आफू कति रिसाएका थिए भनी परमेश्‍वरलाई देखाउन योनाले यो आलंकारिक प्रश्‍न गरे । त्‍यसैगरी, योना आफ्नो देशमा हुँदा आफूले भनेका कुरा स्पष्टसित लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "जब म आफ्‍नो देशमा थिए यदि मैलेँ निनवेका मानिसहरूलाई सचेत गराए भने तिनीहरूले पश्‍चाताप गर्नेथिए र तपाईंले तिनीहरूलाई नाश गर्नुहुने थिएन भनी मलाई थाहा थियो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

म तर्शीशमा भागेर जाने प्रयत्‍न गरें

सम्‍भावित अर्थहरू यी हुन्: १) मैले यसो नहोस् भनेर तर्शीशमा भागेर जाने प्रयत्‍न गरें" वा २) "मैले झट्‍टै तर्शीशमा भागेर जाने प्रयत्‍न गरें" वा ३) "मैलेँ तर्शीशमा भागेर जाने सक्‍दो सबै गरें ।"

दयाले पूर्ण

"अति दयालु" वा "तपाईंले मानिसहरूलाई अति प्रेम गर्नुहुन्‍छ"

पाईंले विपत्ति पठाउन रोक्‍नुहुन्‍छ

यसको अर्थ "तपाईंले पापीहरूमाथि प्रकोप पठाउनेछु भनी भन्‍नुभयो तर पछि तपाईंले त्‍यसो नगर्ने निधो गर्नुभयो ।"अर्को अनुवाद: "तपाईंले पाप गर्ने मानिसहरूलाई दण्ड नदिने निधो गर्नुभयो"

मबाट मेरो प्राण लिनुहोस्

योना मर्न चाहेको कारण स्‍पष्‍टसित लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तपाईंले नाश गर्नेछु भनी भन्‍नुभएको निनवेलाई तपाईंले नाश नगर्नुहुने भएकोले, बिन्ती छ मलाई मर्न दिनुहोस्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

किनकि मेरो निम्ति जिउनुभन्दा मर्नु नै असल छ

"म जिउनुभन्‍दा मर्न रूचाउँछु" वा "किनकि म मर्न चाहन्‍छु । म जिउन चाहन्‍नँ"

शब्द अनुवाद