ne_tn/jon/03/10.md

2.2 KiB

तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो

"तिनीहरूले दुष्ट काम गर्न छाडेका कुरा परमेश्‍वरलाई थाहा भयो"

तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के

मानिसहरूले पाप गर्न छाडेका कुरालाई लेखकले यसरी बताउँछन् कि मानौँ तिनीहरूले कुनै थोकहरूतिर आफ्ना पिठ्‍यूँ फर्काए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डबारे आफ्नो मन परिवर्तन गर्नुभयो

"परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो" वा "परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएझैँ उहाँले दण्ड नदिने निधो गर्नुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

र उहाँले त्यसो गर्नुभएन

परमेश्‍वरले के गर्नुपर्‍थ्‍यो भन्‍ने कुरा स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद: "र उहाँले तिनीहरूलाई दण्ड दिनुभएन" वा "अनि उहाँले तिनीहरूलाई नाश गर्नुभएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद