ne_tn/jon/02/09.md

2.3 KiB

सामान्य जानकारी

यो योना Jonah 2:2 मा सुरू भएको योनाको प्रार्थनाको निरन्‍तरता हो ।

तर मेरो बारेमा

योना आफू र उनले भर्खरै बोलेको मानिसको बिच भिन्‍नता थियो भन्‍ने कुरा अङ्‍ग्रेजीमा यस अभिव्यक्तिले देखाउँछ । तिनीहरूले व्यर्थका ईश्‍वरहरूमाथि ध्यान लगाए, तर उनले परमप्रभुको आराधना गर्नेथिए । अर्को अनुवाद: "तर म"

उच्‍च सोरले म तपाईंलाई धन्यवादको बलिदान चढाउँछु

यसको अर्थ आफूले परमेश्‍वरकहाँ बलिदान चढाउँदा, योनाले उहाँलाई धन्‍यवाद दिनेथिए भन्‍ने हो । योनाले परमेश्‍वरलाई गाएर वा आनन्दसाथ चर्को स्‍वरमा धन्‍यवाद दिने विचार गरेको कुरा स्‍पष्‍ट छैन ।

मुक्‍ति परमप्रभुबाट नै आउँछ

भाववाचक नाम "मुक्‍ति"लाई "बचाइनु" क्रियाको रूपमा व्‍यक्‍त गर्न यसलाई शब्‍द परिवर्तन गरी लेख्‍न सकिन्‍छ सकिन्‍छ । "मानिसहरूलाई बचाउने परमप्रभु नै हुनुहुन्‍छ " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

सुख्खा जमिनमा

"जमिनमा" वा "किनारमा"

शब्द अनुवाद