ne_tn/jon/02/07.md

2.2 KiB

सामान्य जानकारी

यो योना Jonah 2:2 मा सुरू भएको योनाको प्रार्थनाको निरन्‍तरता हो ।

मैले परमप्रभुलाई याद गरें

योनाले परमप्रभुलाई प्रार्थना गरिरहेका कारण केही भाषाहरूमा "मैले तपाईं, परमप्रभुलाई सम्‍झिए" वा "परमप्रभु, मैले तपाईंलाई सम्‍झिए ।"EN-UDB)भन्‍नु अझ स्‍पष्‍ट हुन सक्छ ।

अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो

योनाले यसरी बताउँछन् कि मानौँ तिनको प्रार्थना परमेश्‍वर र उहाँको मन्दिरमा जान सक्‍थ्‍यो। अर्को अनुवाद: "अनि तपाईंले आफ्‍नो पवित्र मन्‍दिरमा मेरो प्रार्थना सुन्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बेकारका देवताहरूमाथि ध्यान लगाए

"बेकारका देवताहरूमाथि मानिसहरूले ध्यान लगाए"

तिनीहरूले प्रेमपुर्ण विश्‍वस्ततालाई प्रेम गर्न छोड्‍दा

"तिनीहरूले विश्‍वासयोग्‍यता हुनेलाई प्रेम गर्न छोड्‍दा"

शब्द अनुवाद