ne_tn/jon/02/03.md

2.6 KiB

सामान्य जानकारी

यो योना Jonah 2:2 मा सुरू भएको योनाको प्रार्थनाको निरन्‍तरता हो । पद ४ मा योना आफूले यो प्रार्थना गर्नुभन्‍दा पहिले नै प्रार्थना गरिसकेको केही कुरा बारे बताउँछन् ।

गहिरा ठाउँहरूमा, समुद्रको अन्‍तस्‍करणमा

यसले योना भएको महासागरको विशालतालाई बताउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

समुद्रको अन्‍तस्‍करणमा

"समुद्रका गहिराइहरू"

धारहरूले मलाई घेरे

"समुद्रको पानीले मलाई वरिपरि ढाके"

छालहरू र लहरहरू

यी महासागरको सतहमा भएका तरङ्‍गहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

म हटाइएको छु

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तपाईंले मलाई हटाइदिनुभएको छ" वा "तपाईंले मलाई धपाउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंको नजरबाट

"तपाईंबाट"। जब योनाले "तपाईंको नजर" भने उनले परमप्रभुको पूर्णतामा उहाँको बारे बताउँदै थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु

आफूले भोगिरहेका कुराहरू बाबजुत पनि आफूले मन्‍दिरतिर हेर्नेछन् भनी योनालाई आशामा छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद