ne_tn/jon/01/14.md

2.8 KiB

यसकारण

आँधी डरलाग्‍दो हुनुको कारण यो थियो जसले अर्को घटना घटायो" अर्को अनुवाद: "किनकि समुद्र अझ डरलाग्दो भयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले परमप्रभुलाई पुकारे

"मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे"

यस मानिसको प्राणको कारणले हामीलाई नष्‍ट हुन नदिनुहोस्

"हामीले यस मानिसलाई मर्ने तुल्‍याएको कारणले कृपा गरी हामीलाई नमार्नुहोस्" वा "हामी यस मानिसलाई मर्ने तुल्‍याउन लाग्दैछौ । तर कृपा गरी हामीलाई नमार्नुहोस् हामीलाई नमार्नुहोस्"

र यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस्

"र कृपा गरी यस मानिसको मृत्युको दोष हामीलाई नलगाउनुहोस्" वा "र यस मानिस मर्दा हामीलाई दोषी नठह्‍याउनुहोस्" लेखकले "दोष"को बारेमा यसरी बताएका छन् कि मानौँ यो एउटा वस्‍तु थियो जुन एउटा व्‍यक्‍तिमाथि राख्‍न सकिन्थ्यो । यसले तिनीहरूका कार्यको जिम्‍मेवार त्‍यस व्‍यक्‍तिलाई नै बनाउनु भन्‍ने जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

समुद्र उथल-पुथल हुन छाड्‍यो

"समुद्र डरलाग्दो तरिकाले हलचल गर्न छाड्यो" वा "समुद्र शान्‍त भयो"

परमप्रभुको भय अत्‍यन्‍तै माने

"परमप्रभुको शक्तिदेखि निकै भयावह भए" (EN-UDB)

शब्द अनुवाद