ne_tn/jon/01/11.md

2.0 KiB

तब तिनीहरूले योनालाई भने

"जहाजका मानिसहरूले योनालाई भने" वा "नावीकहरूले योनालाई भने"

तिमीलाई हामी के गरौं, जसले गर्दा समुद्र शान्‍त होस्

"हामीले के गर्नुपर्छ ताकि समुद्र शान्‍त हुनेछ" (EN-UDB)

समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो

आफूहरूले के गर्नुपर्छ भनी मानिसहरूले योनालाई सोध्‍नुको कारण यो थियो । (EN-UDB) को पद ११ को सुरूमा पनि त्‍यसको कारण पाउन सकिन्‍छ ।

किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्‍दैछ भनी म जान्‍दछु

"किनकि यो भयानक आँधीको कारण म नै हुँ भनी म जान्‍दछु"

तथापि, ती मानिसहरूले जहाजलाई जमिनमा लैजान सकेसम्म खियाए

ती मानिसहरूले योनालाई समुद्रमा फ्‍याँक्‍न चाहेनन्, त्‍यसैले तिनीहरूले जमिनमा पुग्‍न पानीमा खनिरहेझैँ सकेसम्म खियाए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो

"आँधी अझ डरलाग्‍दो भयो, र छालहरू बढ्यो"

शब्द अनुवाद