ne_tn/jon/01/08.md

2.6 KiB

तिनीहरूले योनालाई भने

"जहाजमा काम गरिरहेका मानिसहरूले योनालाई भने"

कृपागरी, हामीमाथि आइपरेको यस खराबीको कारण को हो, हामीलाई बताऊ

"हामीलाई भइरहेको यस खराबी कसले गर्दा भएको हो?"

परमप्रभु स्वर्गका परमेश्‍वरको भय म मान्‍छु

"भय" शब्दले परमेश्‍वरप्रति भएको योनाको गहिरो भक्‍त्तिलाई जनाउँछ ।

तिमीले गरेको यो के हो?

जहाजका मानिसहरू योनासँग कति रिसाएका थिए भनी देखाउन तिनीहरूले यो आलंकारिक प्रश्‍न गरे । अर्को अनुवाद: "तिमीले नराम्रो कुरा गरेका छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनी परमप्रभुको उपस्थितिबाट टाढा भागिरहेका थिए

"योना परमप्रभुबाट टाढा भागिरहेका थिए ।" योना परमप्रभुदेखि भाग्‍न खोजिरहेको कुरालाई यसरी बताइएको छ कि मानौँ परमप्रभु इस्राएल देशमा मात्र हुनुहुन्‍थ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

किनभने तिनले उनीहरूलाई त्‍यसै भनेको थिए

तिनले उनीहरूलाई के भने भनी स्‍पष्‍ट पार्न सकिन्‍छ । अर्को अनुवाद: "किनभने 'म परमप्रभुदेखि भाग्‍न खोजिरहेको छु' भनी तिनले उनीहरूलाई बताएका थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद