ne_tn/jol/02/32.md

1.2 KiB

सियोन पर्वतमा र यरूशलेममा

यिनीहरूले एउटै ठाउँलाई जनाउँछन् । अर्को अनुवाद: "यरूशलेममा भएको सियोन पर्वत ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ

अर्को अनुवाद: "जसलाई परमप्रभुले बोलाउनुहुन्छ ती बाँच्‍नेहरू हुनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

छुटकारा पाएका मानिसहरू

युद्ध वा प्रकोप जस्ता भयानक घटनाहरूबाट बाँच्‍ने मानिसहरू

शब्द अनुवाद