ne_tn/jol/02/24.md

1.0 KiB

घ्‍याम्‍पोहरू

तरल पदार्थ राख्‍ने ठूलो भाँडा

बथानमा हिंड्ने सलहले ... वर्षौंदेखि खाएको बाली

"तिमीहरूले वर्षौंदेखि हेरचाह गरेको बाली र जसलाई बथानमा हिँड्ने सलहले खाएका थिए"

बथानमा हिंड्ने सलहले ... ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलह

१:४ मा तपाईंले यी शब्दहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद