ne_tn/jol/02/21.md

1.1 KiB

ए देश, नडरा

"ए यस देशका मानिसहरू, नडरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-apostrophe)

उजाड-स्‍थानका खर्कहरूमा पलाउनेछन्

अर्को अनुवादः "मरभूमिमा भोजनको निम्ति असल विरुवाहरू पलाउनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शरद् र बसन्त दुवै झरी

डिसम्बरको सुरुवातमा हुने वर्षा ऋतुको पहिलो झरी र अप्रिल र मेमा हुने अन्तिम झरी

शब्द अनुवाद