ne_tn/jol/02/17.md

1.2 KiB

आफ्नो उत्तराधिकारीहरू

इस्राएलका मानिसहरू जो परमेश्वरका विषेश मानिसहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ?

अर्को अनुवाद: "इस्राएलका परमेश्‍वरले आफ्ना मानिसहरूलाई त्याग्‍नु भयो भनेर अरू जातिहरूले नभनून् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion).

शब्द अनुवाद