ne_tn/jol/02/08.md

513 B

सामान्य जानकारी:

परमप्रभुको सलहको सेना बारे वर्णन निरन्तर जारी हुन्छ ।

तिनीहरू सुरक्षाबलहरूलाई तोड्‍दै अघि बढ्छन्

अर्को अनुवाद: तिनीहरू सहरको सुरक्षामा खटिएका सैनिकहरूलाई पराजित गर्छन् ।