ne_tn/jol/02/06.md

967 B

सामान्य जानकारी:

योएलले परमप्रभुको सलहको सेना बारे निरन्तर वर्णन गर्छन् ।

शक्तिशाली लडाकुहरूझैं तिनीहरू दौडन्‍छन् ... सेनाहरूझैं तिनीहरू पर्खालहरूमा चढ्‍छन्

वास्तविक सैनिकहरूले गर्ने जस्तै कार्य गरेको रूपमा सलहको सेनालाई वर्णन गरिएको छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-simile]])

पर्खालहरू

सहरहरूको वरिपरि भएका पर्खालहरू

शब्द अनुवाद