ne_tn/jol/02/04.md

1.7 KiB

सामान्य जानकारी:

सेनाका घोडाहरूको आवाज सहित वर्णन जारी हुन्छ ।

त्‍यो सेना घोडाहरूझैं देखा पर्छ

सलहको टाउको सानो घोडाको टाउकोझैं देख्छ र सेना र घोडाझैं बलियो र तिब्र छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

घोडाहरू

एउटा ठुलो चार खुट्टे तिब्र गतिमा ढौडने जनावर । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

तिनीहरू घोडचढीहरूझैं दौडन्‍छन्

सेनाहरू घोडचढीहरूझैं छिटो चल्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

उफ्रन्‍छन्

घोडा छिटो दौडन्दा त्यो उफ्रन्‍छन् ।

रथहरूले गरेझैं ... भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्‍तिशाली सेनाझैं

यिनीहरूलाई सलहको सेनाको आवाजसँग तुलना गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद