ne_tn/jol/01/18.md

1.0 KiB

सामान्य जानकारी:

पुजारीहरूले इस्राएलको निम्ति कसरी प्रार्थना गर्नुपर्छ भनेर परमेश्वरले तिनीहरूलाई निरन्तर बताउनु हुन्छ ।

विलाप

पिडाको कारण गहिरो आवाज निक्ल्नु

आगोले भस्म पारेको छ ... आगोले जलाएको छ

यी दुई समान वाक्यांसहरूले खेती गरेको वा नगरेको सबै भूमि नष्‍ट गरियो भनी एकसाथ देखाउँछ ।

खोलाहरू

साना नदीहरू

शब्द अनुवाद