ne_tn/job/42/15.md

1.0 KiB

अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्‍त्रीहरू पनि थिएनन्

"अय्यूबका छोरीहरू अरू सबै स्‍त्रीहरूभन्दा अझ बढि सुन्दरी थिए"

पुरा बुढेसकालमा दीर्घायू भएर

मूलतः "दिर्घायू" शब्दले "पुरा बुढेसकाल" भन्‍ने अर्थ नै दिन्छ । यी दुई वाक्यांशले एउटै वाक् पद्धति दिन्छ । अर्को अनुवादः "असाध्य वृद्ध भएर ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद