ne_tn/job/42/04.md

2.1 KiB

तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन्

पाठकहरूले यसलाई अय्यूबले परमप्रभुलाई वास्तवमै देखे भन्‍ने अर्थ दिने तरिकामा बुज्न हुदैन । आँखाद्वारा देख्‍नु बुझ्नुको निम्ति एउटा लक्षणा हो । अर्को अनुवादः "तर अहिले म तपाईंलाई साँच्चै नै जान्दछु । " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफैलाई हीन ठान्‍छु

अय्यूब आफै तिनले भनेको कुराको निम्ति एउटा लक्षणा हो । अर्को अनुवादः "आफूले भनेका कुराहरू म घृणा गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हीन ठान्‍छु

"असाध्य घृणा गर्छु" वा "सँग अप्रसन्न छु"

धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्छु

अय्यूब साँच्चै नै धूलो र खरानीमा बसे वा ती आफूमा छर्के भन्‍ने कुरा स्पष्ट छैन । यो आफ्ना पापको निम्ति पश्‍चात्तापी हनुको निम्ति एउटा लक्षणा हो । अर्को अनुवादः "म मेरा पापको निम्ति यति पश्‍चात्तापी छु कि म धूलो र खरानीमा बस्‍नु पर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद