ne_tn/job/40/12.md

894 B

तिनीहरूका अनुहारहरू

ती अनुहार सिङ्गो व्यक्तिको एउटा भाग हो । अर्को अनुवादः "तिनीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

लुकाइएको ठाउँ

मानिसहरू मरेपछि तिनीहरूका आत्मा जाने ठाउँलाई जनाउँने यो एउटा नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद