ne_tn/job/40/03.md

12 lines
776 B
Markdown

# हेर्नुहोस्
"साँच्चै नै" । "हेर्नुहोस्" शब्दले यहाँ पछि आउने कुरालाई जोड दिन्छ ।
# म नगण्य छु
"म महत्त्वपूर्ण छैन"
# मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र
अय्‍यूब परमेश्‍वरलाई प्रश्‍न गरेकोमा क्षमा माग्‍न यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "म तपाईंलाई जवाफ दिन सक्दिनँ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])