ne_tn/job/37/21.md

1.3 KiB

उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ

"सुनौलो वैभव" वाक्यांशले परमेश्‍वरको महिमाको वर्णन गर्छन् । यसलाई अनुवादमा स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वर सुनौलो वैभवको साथ उत्तरबाट आउनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ

"भययोग्य" शब्दले त्यसले भय उत्पन्न गर्छ भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "परमेश्‍वरको महिमा मानिसहरूलाई भयभित हुने तुल्याउँछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद