ne_tn/job/37/14.md

1.0 KiB

परमेश्‍वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्‍छ ?

अय्यूबले यो जान्‍न सक्दैनन् भनेर जोड दिन एलीहू यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "परमेश्‍वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी तपाईं जान्‍न सक्‍नुहुन्‍न ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद