ne_tn/job/36/08.md

2.1 KiB

तिनीहरू साङ्लाले बाँधिए ... भने

यहाँ "तिनीहरू" शब्दले धर्मी मानिसहरूलाई जनाउँछ जसलाई पाप गरेमा परमेश्‍वरले अनुशासन गर्नुहुनेछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूलाई कसैले साङ्लाले बाँध्छन् ... भने" वा " "तिनीहरूलाई कसैले कैदी बनाए ... भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

अनि दुःखका डोरीमा अल्‍झिए

कुनै व्यक्तिलाई दुःख भोग्‍ने तुल्याउनुलाई एलीहू यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति दुःख दिने डोरीमा अल्झिएका थिए । अर्को अनुवादः "अनि कसैले तिनीहरूलाई दुःख भोग्ने तुल्याउँछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूका अपराध र तिनीहरूका घमण्ड

पछिल्लो वाक्यांशबाट क्रियालाई लिई यहाँ लेख्न सकिन्छ । अर्को अनुवादः "उहाँले तिनीहरूलाई तिनीहरूका अपराध र तिनीहरूका घमण्ड प्रकट गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद