ne_tn/job/33/23.md

2.1 KiB

सामान्य जानकारी

एलीहू निरन्तर अय्यूबसँग कुरा गर्छन् ।

उसको निम्‍ति

यसले कुनै विशेष व्यक्तिलाई जनाउँदैन । एलीहू समग्रमा कुनैपनि व्यक्तिको बारेमा निरन्तर बोल्छन् ।

हजारौँ स्वर्गदूतहरूका बिचबाट

केही भाषाहरूमा "हजारौँ" भन्‍नुको सट्टा "ठूलो सङ्‍ख्‍या" मा भन्‍नु स्वभाविक हुनसक्छ । अर्को अनुवादः "ठूलो सङ्ख्‍याका स्वर्गदूतहरूका बिचबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

खाडल

मानिसहरू मरेपछि जाने ठाउँलाई यहाँ "खाडल" भनी बताइएको छ । अर्को अनुवादः "मरेका मानिसहरू भएको ठाउँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उसलाई छुटकारा दिने मोल म

यसको अर्थ मानिस मर्न नपरोस् भन्‍नको लागि स्वर्गदूतले उसको पापबाटको छुटकाराको बाटो भेट्टाएको छ ।अर्को अनुवादः "उसलाई मर्नदेखि जोगाउन मैले एउटा बाटो भेट्टाएको छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद