ne_tn/job/33/08.md

1.4 KiB

सामान्य जानकारी

एलीहू अय्यूबसँग निरन्तर बोल्छन् ।

मैले सुन्‍ने गरी'

"जहाँ म तपाईंलाई सुन्‍न सक्छु ।"

तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु

अय्यूब बोल्दै गरेको बारेमा यसले यसरी बताउँछ कि मानौं त्यो तिनको "वचनहरू" बोल्दै थिए । अर्को अनुवादः " मैले तपाईंले भनेको सुनेको छु ।"

शुद्ध

परमेश्‍वरले आत्मिकी रूपमा स्‍वीकार्य व्यक्तिको बारेमा यसरी बताइएको छ कि मानौं त्यो व्यक्ति शारीरिक रूपमा शुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

ममा कुनै पाप छैन

"मैले पाप गरेको छैन ।"

शब्द अनुवाद