ne_tn/job/33/04.md

1.7 KiB

सामान्य जानकारी

एलीहू अय्यूबसँग निरन्तर बोल्छन् ।

परमेश्‍वरका पवित्र आत्माले ... मलाई जीवन दिएको छ

यी दुई वाक्यांशले समान अर्थ दिन्छन् । एलीहूले आफूलाई परमेश्‍वरले बनाउनुभएको र आफूले बोलिरहेको कुरा गर्न उहाँले अधिकार दिनुभएको कुरालाई जोड दिँदैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

आफ्‍ना बहसहरू मेरो सामु क्रमैसित राख्‍नुहोस्, र खडा हुनुहोस्

अय्यूबले आफूले भन्‍न लागेको कुराको तयारी गर्नु बारे यसरी बताइएको छ कि मानौं तिनी भौतिक कुराहरू मिलाउँदै र व्यवस्थित गर्दै थिए । अर्को अनुवादः " तपाईंहरूले के भन्‍नुहुनेछ त्यो तयारी गर्नुहोस् र खडा हुनुहोस् र मलाई जवाफ दिनुहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद