ne_tn/job/32/11.md

1.3 KiB

हेर्नुहोस्

एलीहूले आफूले पछि भन्‍ने कुराहरूमा मानिसहरूको ध्यानाकर्षण गर्न यो शब्द प्रयोग गर्छन् । अर्को अनुवादः " सुन्‍नुहोस्"

मैले तपाईंहरूका कुरा सुनें ।

"तपाईंहरू" शब्दले अय्यूबका मित्रहरूलाई जनाउँछ । तिनीहरूका "कुरा"ले तिनीहरूले भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः "तपाईंहरूले के भन्‍नुहुनेछ भनी सुन्‍न मैले प्रतिक्षा गरें ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

तिनको वचनलाई जवाफ दिन सक्‍नुभएन

यहाँ "जवाफ दिनु" ले उत्तर दिनुलाई मात्र जनाउँदैन तर फाइदाजनक उत्तरलाई जनाउँछ ।

शब्द अनुवाद