ne_tn/job/32/01.md

2.6 KiB

आफ्‍नो दृष्‍टिमा तिनले

दृष्‍टिले हेराइलाई जनाउँछ र हेराइले विचार वा न्यायलाई जनाउँछ । अर्को अनुवादः "तिनले आफैले आफूलाई धर्मी ठहर्‍याए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो । तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो

यसले एलीहूको रिसलाई आगो बाल्ने कसैसँग तुलना गर्छ । साथै यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणः " त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूद्वारा अय्यूबसँग रिसाइयो ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

राम... बारकेल ... एलीहू

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बुजी

यो मानिसको समूहको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

किनकि तिनले परमेश्‍वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए

यसको अर्थ तिनीले आफैलाई निर्दोष ठाने र तिनलाई दण्ड दिएर परमेश्‍वरले गल्ती गर्नुभयो भनी विश्‍वास गरे ।अर्को अनुवादः "तिनीले आफैलाई धर्मी ठहराए र तिनलाई दण्ड दिएर परमेश्‍वरले गल्ती गर्नुभयो भनी दाबी गरे ।' (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद