ne_tn/job/31/05.md

1.8 KiB

सामान्य जानकारी

अय्यूब निरन्तर बोल्छन् ।

म ...भने

३१:५-४० सम्म अय्यूबले आफूले परमेश्‍वरको सजाय पाउन योग्यको विभिन्‍न अवस्थाहरूको वर्णन गर्छन् । तर तिनलाई थाहा छ कि ती झूटा हुन् र तिनी निर्दोष छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्‍छन् भने

अर्को अनुवादः "कुनै झुटा कुरा गरेको छु भने वा जानीजानी कसैलाई ठगेको छु भने ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

न्यायको तराजुमा मलाई जोखियोस्

मानिसहरूले वस्तुहरूलाई तौलन र त्यसको मूल्य निर्धारण गर्न तराजुको प्रयोग गर्छन् । अर्को अनुवादः "परमेश्‍वरले मलाई निष्पक्ष न्याय गर्नुभएको होस् । " (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद