ne_tn/job/30/16.md

796 B

अब मेरो जीवन मभित्रै सकिंदैछ

अय्यूबले आफू मर्नै लागेको जस्तो अनुभव गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मलाई सताउने मेरा पीडाले आराम लिंदैनन्

अय्यूब आफ्नो पिडाको बारेमा यसरी बताउँछन् कि मानौ त्यो जीवित थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद