ne_tn/job/30/12.md

1.2 KiB

मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन्

"जवान मानिसहरूको झुण्डले मेरो बलमाथि आक्रमण गर्छन् ।" वा "गुण्डाहरूले मेरो सम्मानमा आक्रमण गर्छन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

मेरो विरुद्धमा आफ्‍ना घेरा-मचान बनाउँछन्

सहरको वरपर रहेको सुरक्षाको पर्खालमा आक्रमण गर्न सेना तयार भएजस्तै अय्यूबलाई आफ्ना शत्रुहरूले आफूलाई आक्रमण गर्न तयारी गर्दैछन् भन्‍ने थाहा छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद