ne_tn/job/30/09.md

972 B

मेरो मुखमा थुक्‍नबाट तिनीहरू रोकिंदैनन्

अर्को अनुवादः "तिनीहरूले मेरो मुखमा समेत थुके !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

परमेश्‍वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्‍ट दिनुभएको छ

अर्को अनुवादः "आत्मरक्षा गर्ने मेरो शक्ति परमेश्‍वरले लानुभएको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद