ne_tn/job/30/04.md

2.2 KiB

जोड्ने वाक्य

अय्यूब ठट्टा गर्नेहरूको बुबाहरूको बारेमा निरन्तर बोल्छन् ।

नुनिलो झार... झाडीका पातहरू... झ्याउका जराहरू

यी बिरुवाहरू मानिसहरूले केही असल भेट्टाएनन् भने खाने कुराहरू हुन् ।

झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए

सम्भावित अर्थहरू हुन्ः १) मानिसहरूले झ्याउका जराहरू खाने गर्थे । वा २) मानिसहरूले झ्याउका जराहरू बालेर आफैलाई न्यानो बनाउँथे ।

तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए, जो चिच्‍च्याउँदै चोरको पछि

" खेदिएका थिए" भन्‍ने वाक्यांशको अर्थ "छोडेर जान वाध्य गरिएका थिए " हुन्छ । यी वाक्यांशहरूको क्रमलाई मिलाउन सकिन्छ र कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "चोरको पछि लागेझैं मानिसहरूले तिनीहरूलाई छोडेर जान वाध्य गरेका छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

जो चिच्‍च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे

"चिच्‍च्याउँदै तिनीहरूको पछि लागे मानौं तिनीहरू चोरहरू थिए ।"

शब्द अनुवाद