ne_tn/job/25/04.md

4.4 KiB

जोड्ने वाक्‍य:

बिल्दद निरन्तर बोल्छन् ।

तब कसरी मानिस परमेश्‍वरसित धर्मी ठहरिन सक्छ त ? स्‍त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ ?

परमेश्‍वरको निम्ति एउटा मानिसलाई असल ठहरिन असम्‍भव छ भनी जोड दिन यी दुई प्रश्‍न एकसाथ जोड दिन सोधिएका छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र[[rc:///ta/man/translate/figs-rquestion]])

तब कसरी मानिस परमेश्‍वरसित धर्मी ठहरिन सक्छ त ?

उसले सक्‍दैन नै यसको अस्‍पष्ट प्रतिक्रिया हो । अर्को अनुवाद: "परमेश्‍वरको निम्ति मानिस कहिल्यै धर्मी ठहरिन सक्‍दैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

स्‍त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ ?

उसले सक्‍दैन नै यसको अस्‍पष्ट प्रतिक्रिया हो । अर्को अनुवाद: "स्‍त्रीबाट जन्मेको मानिस उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्‍दैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

स्‍त्रीबाट जन्मेको

यस वाक‍्पद्धतिले सबैजनालाई समावेश गर्छ । अर्को अनुवाद: "कुनै पनि मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

हेर्नुहोस्

यहाँ "हेर्नुहोस्" शब्दले हुन लागेको कुरालाई जोड दिन्छ । अर्को अनुवाद: "साँच्‍चै"

उहाँलाई चन्द्रले पनि उज्यालो पार्न सक्‍दैन

अर्को अनुवाद: "परमेश्‍वरको निम्ति चन्‍द्र उज्यालो छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

उहाँको दृष्‍टिमा ताराहरू सिद्ध छैनन्

यहाँ "सिद्ध"को अर्थ "पूर्ण" भन्‍ने हो । अर्को अनुवाद: "उहाँले ताराहरू पूर्ण छन् भन्‍ने ठान्‍नुहुन्छ"

मानिस त झन् नगन्‍य हो ... मानिसको पुत्र त, जो किरा एउटा हो

यी दुई वाक्‍यांशले एउटै कुरा बताउँछ र मानिस पूर्ण छैन भनी जोड दिन एकसाथ प्रयोग भएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

जो एउटा किरा हो

किराको झैँ मानिसजातिको पनि थोरै मोल भएझैँ बिल्दद बताउँछन् । अर्को अनुवाद: "किराझैँ मुल्‍यहीन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मानिसको

यो एउटा मानिसलाई जनाउने अर्को तरिका हो । अर्को अनुवाद: "एउटा मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद